दफा ८९
कारबाहीको सिफारिस गर्ने
यस ऐन बमोजिमको कर्तव्य पालना नगर्ने लेखापरीक्षकलाई प्राधिकरणले एक: वर्षदेखि तीन वर्षसम्म बीमकको लेखापरीक्षण गर्न नपाउने. गरी लेखापरीक्षकको सूचीबाट हटाउन सम्बन्धित नियमनकारी निकायमा सिफारिस गरी पठाउन सक्नेछ।